+
+

एलजीको वर्ल्डकप लक्षित फेसबुक अभियानका विजेतालाई टीभी हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २१ गते १०:३९


२१ साउन, काठमाडौं ।  एलजीले वल्र्डकप को अवसरमा प्रेडिक्ट एण्ड वीन अभियानका विजेतालाई टीभी हस्तान्तरण गरेको छ ।

जस अन्र्तगत वल्र्डकपका खेलहरुमा सबैभन्दा बढी भविष्यबाणी मिलाएका बनेपाका राज मान्नधरलाई एल.जी.ले एक कार्यक्रमको आयोजना गरेर टीभी हस्तान्तरण गरेको हो ।

असार महिनाभर सञ्चालन गरेको वल्र्डकप अफरमा एलजीले टीभी खरिदमा भारी छुट दिएको थियो ।

साथै ४ जना साप्ताहिक लक्की ड्र विजेतालाई ४३ इन्चको स्मार्ट टीभी प्रदान गरेको थियो । आगामि दिनहरुमा पनि एल.जी.ले यस्तै उपहारहरु ल्याउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?