३१ साउन, काठमाडाैं । अाज श्रावण शुक्ल पञ्चमी अर्थात नागपञ्चमी पर्व । परम्पराअनुसार नागको पूजाअर्चना गर्ने गरिन्छ । घरका मूलढोकामा नागको तस्वीर टाँसिन्छ ।
यो पर्वप्रति छुट्टै जनविश्वास छ । नाग पूजा गर्दा र घरको मूल ढोकामा नागको फोटो टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भय नहुने धार्मिक विश्वास पनि छ ।
नागपञ्चमीको अवसरमा अाज काठमाडाैंको नागपोखरीमा विधि पुर्याएर नागकत्त पूजा गरिएको छ । धार्मिक विश्वास राख्नेहरू विहाने नागपोखरी पुगेर पूजा अर्चना गरेका हुन् ।
हेर्नुस् नागपोखरीको दृश्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4