1. ताजा अपडेट
Comments Add Comment
balbir
२०७५ भदौ २९ गते १६:४७
sayad timi haru ko janbidroha....pani desh ko bparit theo
rajesh kr. mandal
२०७५ भदौ २९ गते १५:०३
home minister ko sarai nirasajanak pratikriya.....des ma santhi sur6a nabhaye des ko ke kam.....euta balatkaree lae jogauna purai power lgaune sarkar le ....kasai lae des darohi bhannu thulo kura hoena.....and yo nepal ma kamunist ko sarkar hudai hoena......kamunist bhanna pani aafu lae laj lagna thalyo......kamunist sarkar ma hunu parne euta matrai kura yo sarkar ma 6n tyo sarkar ko name and gokarna bista ko kam ...aru sab bakwas.....
Sushil Kumar Yadav
२०७५ भदौ २९ गते १४:१०
मान्छे सि के राउत को होस् या जो सुकैको, बाँच्न पाउने अधिकार सबै को छ । शायद बिरामी भएकोले मृत्‍यु भएको हुनसक्छ तर समयमा उपचार भएको भए बाँच्नथेहोला र यो घटनामा सरकार को गम्भिर लापवाही देखिन्छ ।
jay mangal yadav
२०७५ भदौ २९ गते १२:४७
हत्याको न्यायीक छान्बिन र दोषी लाई कार्वाही हुनु जरुरी यसरी कुनै पनि बयक्ती लाई हिरासत भित्र मारिनु हुदैन
Kusan Sharma
२०७५ भदौ २९ गते १२:४३
'सीके राउत'लाई उनले उठाएको मागका कारण, म (अखण्ड नेपालको पक्षधर एक नेपाली) उनलाई 'खलनायक' र 'देशद्रोही' सम्झनछु,सम्झन्छु भित्र भित्र पिर पनि लाग्छ, कतै राज्यले ध्यान नपुर्याउदा(यस्ता घटना घटीरहे र गृहमन्त्रीले उनको नाम लिइरहे भने), यिनीविस्तार कति मान्छेका, 'नायक' पो बनीदिने हुन् कि ? बौद्धिक र कुटनैतिक तरिकाले 'साँप'को बिष झार्न तिर लागौ है l

गृहमन्त्रीको जवाफः सीके राउतका कार्यकर्ता थिए रामनमोहर

२९ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले प्रहरी हिरासतमा मृत्यु भएका बाँकेका रामनमोहर यादव सीके राउतका कार्यकर्ता भएको बताएका छन् ।

यादवको हत्या भएको भन्दै राष्ट्रिय जनता पार्टीका सांसदहरुले शुक्रबार संसद अवरुद्ध गरेका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री बादलले यादव सीके राउत समूहका कार्यकर्ता भएको र राष्ट्रिय हित प्रतिकुल गतिविधि गरेकाले पक्राउ गरेर राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको जानकारी दिए ।

यादवको मृत्यु प्रहरी यातनाका कारण नभई रोगका कारण भएको पाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

45%

खुसी

8%

दुःखी

8%

अचम्मित

2%

उत्साहित

37%

आक्रोशित

ट्रेन्डिङ

Advertisment