+
+
Shares

शुक्रबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १९ गते ८:३६

१९ असोज, काठमाडौं । नेपाली कांग्रेसले शुक्रबारका लागि तय गरेको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ ।

पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्न आह्वान गरेको बैठक कांग्रेसले ३ दिनका लागि स्थगित गरेको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबारका लागि डाकिएको बैठक विशेष कारणबश स्थगित गरिएकाे जानकारी दिए । पाैडेलका अनुसार  असोज २२ गते दिउँसो १ बजेका लागि अर्काे बैठक बाेलाइएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?