+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

चितवन राइनोजमा स्थानीय दुई खेलाडी अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २६ गते १५:४०

काठमाडौं । चितवन राइनोज्ले दुई स्थानीय खेलाडीलाई अनुबन्ध गरेको छ । पोखरा पि्रमियर लिगमा चितवन राइनोजको मार्की प्लेयर पारस खड्का रहेका छन् ।
टिमले चितवनका आकाश थापा र सपनिल अधिकारीलाई टिममा सहभागी गराएको हो । जिल्लामा छरिएर रहेका प्रतिभालाई स्थान दिइएको चितवन राइनोजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?