+
+
Shares

गर्मीमा प्रियंका

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ७ गते १२:५६

प्रियंका कार्कीलाई धेरैले विन्दास नायिकाको रुपमा चिन्छन् । सामाजिक संजालदेखि मिडियामा हुने विभिन्न खालका आलोचनालाई पनि उनी सहजै रुपमा लिन्छिन् र आफ्नो स्टाइल छोड्दिनन् ।

उनै, प्रियंकाले आफ्नो इन्स्टाग्राममा गर्मी महिनामा धेरै प्रकारका तस्बिर पोष्ट गरिन् । त्यसमा सबैभन्दा बढी उनको विकिनी तस्बिर थियो । स्विमिङ पूलमा रमाउँदै गरेकी प्रियंकाले निर्धक्क आफ्ना विभिन्न शैलीका विकिनी तस्बिर पोष्ट गरिन् । सधै नै फ्रेस मुडमा रहने नायिकाको यो शैलीको आलोचना पनि भयो भने धेरैले उनको स्टाइलकको प्रशंसा पनि गरे ।

प्रियंकालाई नै मान्ने हो भने उनका लागि अब यो बर्षको गर्मी महिना सकिएको छ । हुनत, माघको जाडो महिनामा पनि उनी खुलेको पहिरन लगाएर चलचित्रको कार्यक्रममा पुग्ने गर्थिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?