१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।
पदाधिकारी र उपत्यकाका तीन जिल्ला कार्यसमितिको संयुक्त बैठकले महासमिति बैठक आलोजना स्थल तय गरेको हो । कांग्रेस महासमिति बैठक आगामी छठ पछि गर्ने भनिएको छ तर, मिति भने अझै तय भइसकेको छैन ।
महासमिति बैठकको तयारीका सन्दर्भमा १२ गते अर्को बैठक बस्ने कांग्रेसले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4