+
+
Shares

एलएच सर्भिसेस र स्पेयर पार्टस् अब नेपालको हानकुक टायरको आधिकारिक विक्रेता

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १३ गते १५:१२

१३ कात्तिक, काठमाडौं । हानकुक टायरले एल.एच. सर्भिसेस र स्पेयर पार्टस् (एल एच एस् एस्) लाई नेपालको लागी आधिकारीक विक्रेताकोे रुपमा नियुक्त गरेको छ ।

एल एच एस् एस् कम्पनी २०१८ मा स्थापित भएको हो र कम्पनीको भिजन “उपभोक्ताको गतिशीलताका लागी एक मात्र समाधान” भन्ने लक्ष्यका साथ अगाडि बढेको छ ।

यस कम्पनीले विश्वव्यापी रुपमा प्रख्यात आटोमोटिभस् तथा सहायक बस्तुहरु आयत गरि बिक्री वितरण गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । हाल ब्याट्री, लुब्रिकेन्टस् र टायर व्यवसायमा संलग्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?