+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

साम्राज्ञीको हलोइन अवतार

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते ११:५०

नेपालमा पछिल्ला केही बर्षमा पश्चिमेली संकृतीले विस्तारै कब्जा जमाइरहेको छ । नेपाली चलचित्रका कलाकारलाई पनि प्रेमदिवस, क्रिसमसदेखि हलोइनले प्रभाव पारिसकेको छ ।

पश्चिमेली देशमा मनाइने हलोइन फेस्टिभलले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि छपक्कै छोएको छ । उनले आफू पहिलो पटक हलोइन बनेको उल्लेख गर्दै फोटो पोष्ट गरेकी छिन् । आफूलाई भूतको अवतारमा प्रस्तुत गर्दै मानिसहरुले यो पर्व मनाउने गरेका छन् । साम्राज्ञीको यो रुप झट्ट हेर्दा डरलाग्दो छ ।

नेपाली चलचित्रमा क्षेत्रमा निरन्तर हिट चलचित्र दिएकी साम्राज्ञीलाई यो अवतार सुहायो कि सुहाएन ? छुट्याउने जिम्मा दर्शककै ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?