+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

काभ्रेको कोशीपारी ट्रक दुर्घटना, २ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १८ गते ८:०१

१८ कात्तिक, काभ्रे । काभ्रेको चौरीदेउराली गाउँपालिका ८ स्थित मानपुरे डाँडामा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार कोशीपारीबाट दोलालघाटतर्फ आउँदै गरेको १ क ९५२४ नम्बरको ट्रक गएराति १० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा भुम्लु गाउँपालिका ६ का २९ वर्षीय सरोज पहरी र १९ वर्षीय सुमन पहरीको धुलिखेल सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख रविराज खड्काले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका अन्य ३ जनाको धुलिखेल सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । ट्रक सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?