Comments Add Comment

तोकियो हेलिकोप्टरको भाडादर, कहाँको कति (सूचीसहित)

२० कात्तिक, काठमाडौं । सरकारले पहिलोपटक हेलिकोप्टरको भाडादर तोकेको छ । हेलिकोप्टर कम्पनीले मनलाग्दी भाडा असुलेको गुनासो बढेपछि पर्यटन विभागले भाडा तोकेको हो ।

सरकारले धेरै उडान हुने गन्तब्यहरुमा कति–कति भाडा लिने भनेर किटान गरेरै तोकेको छ । प्रतिघण्टा कुन उचाइमा पुग्दा कति कुल शुल्क लिने भनेर विभागले निर्णय नै गरेर भाडा दर लागू गरेको छ ।

हेर्नुस् कुन स्थानमा कति तोकियो हेलिकोप्टरको भाडादर ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment