Comments Add Comment

दाङमा करेन्ट लागेर एकजनाको मृत्यु

२१ कात्तिक, दाङ । राप्ती गाउँपालिका- २० मसुरीयाका सुरेन्द्रबहादुर चौधरीको करेन्ट लागेर मृत्यु भएको छ ।

मसुरीयाको घण्टदेव सामुदायिक वनमा बाँस काट्ने क्रममा बाँसले बिजुलीको तारमा छुन गइ करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment