+
+
Shares

श्रृष्टी फर्केर नआएपछि नाजिरको पीडा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २७ गते १३:३३

निर्देशक निशान काश्यप घिमिरेले एक गीतको भिडियोमा प्रेमिका फर्केर नआउँदा प्रेमीको पीडा कस्तो हुन्छ भनेर देखाएका छन् । दिनेश गौतमको स्वर, पुस्तक प्रसादको शब्द तथा संगीतमा तयार भएको ‘फर्केर आएन मायालु’ बोलको गीतको भिडियोमा घिमिरेले सो पीडा देखाएका छन् ।

भिडियोमा नाजिर हुसेन र श्रृष्टी खड्काको प्रेम, विछोड र पीडा देखाइएको छ । विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन रहेको भिडियोलाई गीतको भाव अनुसार तयार गरिएको घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?