+

एपीएफको संघर्षपूर्ण जित

२०७५ मंसिर  ३ गते १६:४६ २०७५ मंसिर ३ गते १६:४६
एपीएफको संघर्षपूर्ण जित

३ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरी क्लबले फ्रेण्ड्समाथि संघर्षपूर्ण जित निकालेको छ ।

सामेबार भएको खेलमा एपीएफले फ्रेण्ड्सलाई १-० ले हराएको हो । उसका लागि इन्जुरी टाइममा प्रविण स्याङतानले गोल गरे ।

लिगमा एपीएफको यो पहिलो जित हो । अघिल्लो खेलमा उसले बराबरी खेलेको थियो । फ्रेण्ड्सले भने दुबै खेल गुमाएको छ ।

एपीएफ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय