+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

‘प्रेमलिला’मा दीपशिखाको २ रुप

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ७ गते १४:५२

नायिका दीपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमलिला’को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुकमा चलचित्रका अर्का कलाकार मौसम खड्का पनि अटाएका छन् । पोष्टर हेर्दा चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई बोेकेको वुझ्न सकिन्छ ।

२ देशमा बस्ने यूवा यूवतीको प्रेम सम्बन्धलाई चलचित्रले उठान गरेको छ । चलचित्रमा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ । नायिका खड्काको कथा रहेको चलचित्रमा नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी छ । माघ २५ गतेबाट रिलिज हुन लागेको चलचित्रको फस्टलुकमा नायिका खड्काका दोहोरो अवतार देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?