Comments Add Comment

प्रधानसेनापति थापा र युएईका राजदूतबीच भेट

९ मंसिर, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि संयुक्त अरब ईमिरेट्स (युएई) का राजदूत सइद हमदान अल नाक्वीबीच भेटवार्ता भएको छ ।
राजदूत नाक्वी आइतबार जंगी अड्डामै पुगेर प्रधानसेनापति थापासँग शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा द्धिपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment