पुननिर्माण प्राधिकरणको दावी : ७७ प्रतिशत निजी घर पुनर्निर्माण

१० पुस, काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले भूकम्पमा क्षति भएका ७७ प्रतिशत निजी घर निर्माण भएको बताएको छ । प्राधिकरणले मंगलबार गरेको पत्रकार सम्मेलनमा घर पुननिर्माणका लागि अनुदान सम्झौता गरेका ७ लाख ४२ हजार १ सय ३५ घरमध्ये ३ लाख ३७ हजार ३ सय १९ घर निर्माण भइसकेको र २ लाख ३३ हजार ३ सय … Continue reading पुननिर्माण प्राधिकरणको दावी : ७७ प्रतिशत निजी घर पुनर्निर्माण