+
+
Shares

राष्ट्रपतिको सन्देशमा होइन, परराष्ट्रको विज्ञप्तिमा त्रुटीः मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १२ गते १५:२२

१२ पुस, काठमाडौं । परराष्ट्र मन्त्रालयले राष्ट्रपतिले इण्डोनेसियाका समकक्षीलाई पठाएको समवेदना सन्देशमा त्रुटी नभएको स्पष्टीकरण दिएको छ । आफ्नो प्रेस विज्ञप्तिमा भने त्रुटी भएको मन्त्रालयले स्वीकार गरेका छन् ।

परराष्ट्रमन्त्रीको निजी सचिवालयले बिहीबार विज्ञप्ति जारी गरी राष्ट्रपतिले पठाएको सन्देशमा त्रुटी नभएको बताएको हो । साथै मन्त्रालयको विज्ञप्तिमा भएको त्रुटीलाई लिएर सम्बन्धित अधिकारीहरुसँग स्पष्टीकरण सोधिएको र तथ्य पत्ता लागेपछि संलग्नलाई कारबाही गरिने पनि परराष्ट्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?