Comments Add Comment

प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

१९ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सरकारको काम–कारबाही प्रभावकारी बनाउनु पर्ने माग उठिरहेका बेला प्रधानमन्त्री ओलीले सम्बोधनको तयारी गरेका हुन् ।

यही पुस ११ बाट सुरु संघीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज मध्याह्न समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ ।

उनले सरकारबारे उठेका प्रश्नलगायत विषयमा बोल्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment