Comments Add Comment

डा. केसीलाई भेट्न अनसनस्थल पुगे देउवा

१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार अपरान्ह त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. गोविन्द केसीलाई भेट्न पुगेका छन् । शिक्षण अस्पतालमा केसीलाई भेटेर देउवाले उनको मागप्रति ऐक्यवद्धता जनाएका छन् ।

आफूसँग १५ औं अनसनमा भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने माग गर्दै केसी पुस २५ गतेदेखि अनसनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment