
२४ माघ, काठमाडौं । सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा मधुसुदन अधिकारीलाई नियुक्त गरेको छ । माघ २१ गते बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई उक्त पदमा चार वर्षका लागि नियुक्त गरेको हो ।
त्यस्तै खानेपानी संस्थान सञ्चालक समिति अध्यक्षमा कञ्चनपुरका जिउलाल चौधरी र सदस्यमा चितवनकी संगीता भट्टराई रेग्मी र सिन्धुलीका रामबहादुर थापा नियुक्त भएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4