+
+
Shares

प्रजातन्त्र दिवसमा राप्रपाको प्रदर्शन, हेर्नुस् तस्वीर

चन्द्र आले चन्द्र आले
२०७५ फागुन ७ गते १५:४२
Photo Credit : चन्द्र आले/अनलाइनखबर

७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (मंगलबार) काठमाडौंमा प्रदर्शन गरेको छ ।

६९ औं प्रजातन्त्र दिवसको अवसरमा अध्यक्ष कमल थापासहित राप्रपाले नयाँ वानेश्वर चोकदेखि माइतिघर मण्डलासम्म प्रदर्शन गरेको हो ।

अध्यक्ष थापाले विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै २०४७ सालयताका उच्च पदस्थ व्यक्तिहरुको सम्पत्तिको छानबिन गर्न मागसमेत गरेको थियो ।

          

सबै तस्वीर : चन्द्र आले /अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?