+
+
Shares

पार्किङमै प्रियंका र निकको चुम्बन

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १३ गते ११:१२

बलिउड नायिका प्रियंका चोपडा अहिले आफ्नो बैबाहिक जीवनमा रमाइरहेकी छिन् । हलिउडका चर्चित गायक निक जोनसँग बिबाह गरेकी प्रियंका कहिलेकाही विवादित पनि बन्ने गर्छिन् । बिहेपछि निक र प्रियंकाले सार्वजनिक गर्ने तस्विरहरु मिडियाको लागि गसिप बन्ने गरेका छन् ।

अहिले पुन प्रियंका र निकको एक फोटो भाइरल भइरहेको छ । उनीहरुले पार्किङ स्थलमा गरेको चुम्बनको फोटो अहिले सामाजिक संजालमा भाइरल छ । पापाराजीले खिचेको उक्त फोटो डेलीमेलमा सार्वजनिक भएपछि भइरल भएको थियो । उक्त फोटोमा प्रियंका र निकले कालो र निलो कपडा मिलाएर लगाएका छन् ।

गत डिसेम्बरमा बिबाह गरेका उनीहरु ६.५ मिलियन डलरमा खरिद गरिएको घरमा बस्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?