+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

तुलाको ‘मनको मान्छे’मा प्रेम साट्दै सन्तोष र पूजा

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन १९ गते १४:१७

विदेशमा रहेर पनि गीतसंगीतमा सक्रिय रहँदै आएका गायक तथा संगीतकार तुला पर्वतको नयाँ गीत बजारमा आएको छ । ‘मनको मान्छे’ बोलको गीतमा तुलाको स्वर तथा संगीत छ भने राजु काफ्लेको शब्द छ । गायक तुलाको यो गीतको भिडियोलाई उनी स्वयंमले निर्देशन गरेका हुन् ।

भिडियोमा मोडल सन्तोष बिके र पूजा मगरलाई देख्न सकिन्छ । नयाँ मोडल भएपनि कलाकारको कामबाट खुशी भएको तुला बताउँछन् । भिडियोमा विकास दाहालको सम्पादन छ भने तुलाले नै यो भिडियोको छायांकन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?