Comments Add Comment

सीता राना मगरले जितिन् उत्कृष्ट महिला क्रिकेट खेलाडीको अवार्ड

२१ फागुन, काठमाडौं । एनसीसीएस सीप्यान वर्ष उत्कृष्ट महिला क्रिकेट खेलाडीको अवार्ड सीता राना मगरले जितेकी छन् ।

उनले महिला क्रिकेट टीमको कप्तान रुबिना क्षेत्री, करुणा भण्डारी, सरिता मगर र इन्दु वर्मालाई पछि पार्दै अवार्ड जितेकी हुन् । उनले अवार्डसँगै ६६ हजार रुपैयाँ पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment