+
+
Shares

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन, हेर्नुस् ११ तस्वीर

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १ गते १६:१९

१ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शक्ति प्रदर्श गर्दै मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गरेको छ ।

शुक्रबार विहान ललितपुरबाट स्वाभिमान यात्रा सुरु गरी भक्तपुर पुगेको थियो । यात्रा भक्तपुरबाट काठमाडौं फर्किएर विभिन्न स्थान हुँदै डिल्लीबजारबाट कलशयात्रासहित भृकुटी मण्डपमा पुगी सभामा परिणत भएको थियो ।

ताप्लेजुङबाट सुरु भएको १५ दिने यात्रा विभिन्न जिल्ला हुँदै काठमाडौं आइपुगेपछि प्रदर्शनसहित समापन गरिएको हो । सभामा अध्यक्ष कमल थापा, नेताहरू दीपक बोहरा बुद्दिमान तामाङ लगायतले सम्बोधन गरेका छन् ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?