+
+

बर्षा र सुरविरको ‘पल्लाघरे काका’

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ३ गते १२:०५

सागर आलेको स्वरमा समवोश ‘पल्लाघरे काका’को भिडियो सार्वजनिक भएको छ । यो गीतमा टिका दाहालको संगीत, राम्बो अधिकारीको शब्द छ । यो गीतको भिडियोमा नायिका बर्षा राउत, कलाकार सुरविर पण्डिट र राम्बो अधिकारीलाई देखाइएको छ ।

गम्भिर बिष्टले कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ । यो भिडियोमा गाउँका अल्लारे यूवा र गाउँका गफाडी काकाको संवाद पनि समावेश गरिएको छ । जसले भिडियोलाई अझै रोचक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?