+
+

४ वर्षीया बालिकालाई यौन दुर्व्यबहार गर्ने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ८ गते १९:३०

८ चैत, जनकपुरधाम । ४ वर्षीया बालिकासँग यौन दुर्व्यवहार गरेको आरोपमा सप्तरीमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

सप्तकोशी नगरपालिका १ का ३८ वर्षीय दीपक भुजेल पक्राउ परेका प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

भुजेलले सप्तकोशी नगरपालिका २ कि ४ बर्षीया बालिकालाई यौन दुर्व्यबहार गरेको स्थानीयलाई उधृत गर्दै प्रहरीले जनाएको छ । बालिकाको स्थानीय क्लिनिकमा उपचार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?