+

विश्वकप फुटसलमा नेपाल अमेरिकासँग पराजित

२०७५ चैत  १९ गते १४:३९ २०७५ चैत १९ गते १४:३९
विश्वकप फुटसलमा नेपाल अमेरिकासँग पराजित

१४ चैत, काठमाडौं । अर्जेन्टिनामा जारी १२ औं संस्करणको विश्वकप फुटसलमा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ ।

मंगलबार भएको खेलमा नेपालले आफ्नो पहिलो खेलमा अमेरिकासँग २-१ गोलअन्तरले पराजित भएको हो । नेपालले एक गोल गरे पनि अमेरिकालाई रोक्न भने सकेन ।

तुलनात्मक रुपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो । नेपालका लागि कप्तान समिर कार्कीले एक गोल फर्काएका थिए । त्यस्तै, गोलकिपर दिनेश श्रेष्ठले अमेरिकाको एक पेनाल्टी भने बचाएका थिए ।

समूह ‘डी’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय