
२२ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग स्थानान्तरण भएको छ । हाल बालुवाटार कार्यालयमा रहेको सुपरिवेक्षण विभागलाई दरबारमार्गमा स्थानान्तरण गरिएको हो ।
विभागलाई दरबारमार्गस्थित राष्ट्रिय वाणिज्य बैंकको कार्यालय (तत्कालिन एनआइडीसी बैंक) को भवनमा स्थानान्तरण गरिएको राष्ट्र बैंकले जनाएको छ । अब बैंक सुपरिवेक्षण विभागले हेर्ने सबै कामका लागि दरबारमार्ग पुग्नु पर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4