
भक्ती संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल नेपाली ब्याण्ड सत्याकृतको गीत ‘जय देवी जय’ पहिलो पटक चर्चित भारतीय संगीत कम्पनि टि सिरिज मार्फत सार्वजनिक भएको छ ।
‘जय देवी’ एल्बममा समावेश सकल्यदेवको शब्दमा प्रजित लामाको संगीत तथा स्वर रहेको उक्त गीतको भिडियो सकल्यदेवले निर्देशन गरेका हुन् । स्थापनाको छोटो समयमा नै नेपाली संगीतको क्षेत्रमा सत्याकृत ब्याण्डले आफ्नो दरिलो उपस्थिती जनाउँदै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4