
२७ चैत, काठमाडौं । टिसीएल ब्राण्ड विश्वकै दोश्रो ठूलो टिभी ब्राण्ड बन्न सफल भएको छ ।
नयाँ आयाम र उत्पादनहरुको डिजाईन थप्न सधै अग्रसर टिसीएल ब्राण्डलाई आईएचएसबाट प्रमाणीत गरिएको हो । टिसीएल ब्राण्ड उपभोक्ता माझ विश्वस्तरिय उत्पादनले प्रख्यात भएको छ ।
छोटो समयमा नै नेपाली बजारमा टिसीएल ब्राण्डले लोकप्रियता हासिल गर्न सफल भएको छ । २० ईन्च देखि ६५ ईन्च सम्मको स्मार्ट र नन–स्मार्ट मोडलहरुमा उपल्ब्ध टिसीएल ब्राण्डले नेपालमा गुगल एन्ड्रोयड टिभी पनि भित्राएको छ ।
ग्राहकहरुको उच्च राजाई बन्न सफल भएको टिसीएल ब्राण्डले आफ्ना टिभीहरुमा ३ वर्षको वारेन्टी तथा एसीको कम्प्रेसरमा ५ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4