+
+
Shares

एनआईसी एशिया बैंकको नयाँ शाखा मनमैंजुमा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १० गते १९:०२

१० बैशाख, काठमाडाैं । एन आई सी एशिया बैंकले काठमाडौंको मनमैंजुमा नयाँ शाखा कार्यालयन संचालनमा ल्याएको छ ।

बैंकको तारकेश्वर नगरपालिका वडा नं ११ स्थित मनमैंजु शाखाको तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा तथा यस बैंकका उप–प्रादेशिक कार्यालय (प्रदेश न.३) का प्रमुख विकास खरेलले उद्घाटन गरे ।

शाखाको उद्घाटन गर्दै मेयर बोहराले काठमाडौं उपत्यका भित्र समेत बैकिङ्घ पहुँच कम भएको स्थान छानी आम सर्वसाधरण सम्म बैकिङ्घ पहुँच वृद्घि गर्न बैंकले खेलेको भूमिकाको प्रशंसा गरे ।

कार्यक्रममा बैंकका प्रदेश ३ प्रमुख खरेलले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्‍याई रहेको जानकारी गराए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?