+
+

पर्साकी नाजमाले जन्माइन् एकैपटक ३ छोरी र एक छोरा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १० गते १९:१०

१० वैशाख, वीरगञ्ज । पर्सामा एक महिलाले एकै पटक ४ सन्तानको जन्म दिएकी छन् । पर्साको छिपहरमाई गाउँपालिका-४ जयमंगलापुरकी नाजमा खातुनले मंगलबार दिउँसो १२ : ४० बजे चार सन्तानको जन्म दिएकी हुन् ।

वीरगञ्ज हेल्थ केयर हस्पिटलमा सुत्केरी भएकी  खातुनले डेलिभरी महिना नपुग्दै तीन छोरी र एक छोरा जन्माएकी हुन् । ७ महिनामै जन्मिएका ४ मध्ये २ को अवस्था गम्भीर रहेको अस्पतालका संचालक डा. अबुल हैस अन्सारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?