
१७ वैशाख, जनकपुरधाम । धनुषामा सौतेनी आमालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
जिल्लाको बिहारी नगरपालिका ५ मा २८ वर्षकी महिलालाई करणी गरेको आरोपमा २५ वर्षका युवक मंगलबार दिउँसो पक्राउ परेका छन् ।
महिला युवकका बुबाको कान्छी श्रीमती रहेको प्रदेश २ प्रहरी कार्यालयले जानकारी दिएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4