२० वैशाख, काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज संसदमा प्रस्तुत भइरहेको छ ।
सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेकी हुन् ।
उनले सम्बोधनको सुरुमा नै आफ्नो चीन भ्रमण सफल भएको र यसले दुई देशको सम्बन्ध थप सुमधुर भएको बताएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4