दोहोरी ब्याटल र बोल मायाजस्ता चर्चित लोक गीतका सर्जक प्रकाश सपुत पहिलोपटक आफ्नो प्रेमकथाको खुलासा गर्दैछन् हिमालय टेलिभिजनको कार्यक्रम जीवनसाथीमा पूर्व मिस नेपाल माल्भिका सुब्बाका साथमा । आफ्नो अन्तरजातीय बिबाहमा सासुआमाले कसरी सहयोग गरिन ? सुन्नुहोस् प्रकाशकी पत्नी बिन्दुको मुखबाट ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4