+
+
WC Series
कर्णाली याक्स 2025
160/3 (20)
VS
Biratnagar won by 3 wickets
Won विराटनगर किंग्स 2025
163/7 (19.5)
Shares

गगन थापाको सुझाव : सरकारको मूल नारा ‘समृद्ध दमक, सुखी केपी ओली’ राखौं

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २३ गते १५:०८

२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले समृद्ध नेपाल, सुखी नेपालीको नारा फेर्न सरकारलाई सुझाव दिएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिादै उनले नीति तथा कार्यक्रम र प्रधानमन्त्रीले योजना आयोगमा वठाएको पत्र हेर्दा यो नारा फेर्नुपर्ने बेला आएको बताए । उनले भने, अब समृद्ध नेपाल, सुखी नेपाली होइन, समृद्ध दमक, सुखी केपी ओली भन्ने नारा लगाओस् ।’

उनले अघि भने, ‘सुखी हुन नपाउने हामीहरुको भने श्री पशुपतिनाथले कल्यण गरुण ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?