
२४ वैशाख, काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२० को नतिजा मंगलबार राति प्रकाशित हुने भएको छ । काठमाडौंस्थित अमेरिकी दूताबासका अनुसार नेपाली समयअनुसार राति ९ः ४५ बजे नतिजा प्रकाशित हुनेछ ।
डीभी चिठ्ठा परे नपरेको यहाँ हेर्न सकिनेछ । तर, डीभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने भन्दै दूताबासले सचेत गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4