
१ जेठ, काठमाडौं । सडक कालोपत्रे नगरेको विरोधमा स्थानीय वासिन्दाले सडक बन्द गराएको छैठौं दिन बौद्ध जोरपाटी सडक कालोपत्रे सुरु भएको छ ।
बुधबार धमाधम सडकमा कालोपत्रे बिच्छ्याउने, लोडरले पेल्ने काम भइरहेको छ ।
लामो समयदेखि सडक निर्माणमा सरकारले बेवास्ता गर्दा गर्मीमा धुलो र पानी परेका बेला हिलो भएको भन्दै स्थानीय वासिन्दाले सडक नै बन्द गरेर विरोध जनाएका थिए । स्थानीय वासिन्दाको विरोधपछि भने कालोपत्रे सुरु भएको छ ।
हेर्नुहोस् तस्वीरहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4