५ जेठ, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका-७ ढल्केमा लु२च ७६६५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा गुल्मी दरबारका २५ वर्षीय मिनबहादुर कुमाल (चालक)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले बताए ।
ट्याक्टर आइतबार दिउँसो वामीटक्सारबाट मजुवातर्फ जाँदै थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4