+
+
Shares

१० हजार घुससहित सशस्त्र प्रहरी जवान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ६ गते १७:१४

६ जेठ, काठमाडौं । सशस्त्र प्रहरी बलको ४१ नम्बर गुल्म हेडक्वार्टर बुटवलमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसी १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

ब्यापारीसँग मासिक नगद नबुझाए सामान जफत गरी थुनिदिने धम्की दिएर घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।

व्यापारीसँग घुस लिइसकेको अवस्थामा बुटवलको टप टेन मम एण्ड खाजाघरबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?