+
+
Shares

एनआईसी एशिया बैंकको नयाँ शाखाहरु विराटनगर र धरानमा उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १३ गते २१:१६

१३ जेठ, काठमाडौं । एनआईसी एशिया बैंक  बैंकले  विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरियास्थित रानी मिल्स एरिया शाखाको यस बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले एक समारोहका बीच उद्घाटन गरे ।

सुनसरी जिल्ला, धरान उपमहानगरपालिका वडा नं. १८ बुद्ध चोकस्थित बुद्ध चोक शाखाको  बैंकका सञ्चालक   विनोद कुमार प्याकुरेलले समुद्घाटन घाटनगर्नु भएको होे ।

करिब १६ लाख ग्राहकका साथ सञ्चालनमा रहेको एन आई सी एशिया बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?