+
+
Shares

हिल्सामा भारतीय तीर्थयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १५ गते १६:०७

१५ जेठ, हुम्ला  । हुम्लाको हिल्सा नाकामा एकजना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ । रसुवा केरुङ नाका हुँदै मानसरोवर कैलाश दर्शन गरी फर्कने क्रममा भारतको तामिलनाडुका ६३ वर्षीय रपुनाथ भेलुको लेक लागेर मृत्यु भएको हो ।

मृतकको शव हुम्ला सदरमुकामस्थित सिमकोट अस्पतालमा राखिएको छ । उनकी श्रीमती पनि साथमा छिन् ।

उनको सोमबार राति नै निधन भए पनि ढिलो गरी जानकारी भएको प्रहरीले बताएको छ । उनको दाहसंस्कार खार्पुनाथ दोभानमा गरिने प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?