+
+

आय करको सीमा विस्तार, मध्यम वर्गलाई राहत

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १५ गते १८:३४

१५ जेठ, काठमाडौं । सरकारले व्यक्तिगत आय कर लाग्ने सीमा विस्तार गरेको छ । व्यक्तिगत आयकरमा यसअघि ३ लाख ५० हजार रुपैयाँसम्म कर नलाग्ने समिा थियो ।

अब त्यो सीमा ४ लाखमा पुगेको छ । यसैगरी दम्पत्तीतर्फको कर नलाग्ने आयको सीमा ४ लाख रुपैयाँ बाट ४ लाख ५० हजार पुगेको छ ।

आय करको करमा भने कुनै परिवर्तत गरेको छ ।

नयाँ व्यवस्थाले निम्नमध्यम वर्गलाई राहत दिने भएको छ । सरकारले गत वर्षबाटै प्रगतिशील आय करको अभ्यास थालेको छ ।

अब प्राकृतिक एकल व्यक्तिले साढे ४ सम्म १ प्रतिशत आय कर तिर्छन् । १ प्रतिशत कर लाग्ने यो पुरानै व्यवस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?