+
+

सिद्धार्थ बैंकको थप २ शाखा र १ शाखारहित बैंकिङ सेवा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते १९:३८

२४ जेठ, काठमाडौं । सिद्घार्थ बैंकले दोलखाको चरिकोट शाखा र १ शाखारहित बैंकिङ सेवा बिहिबार रामेछापको गोकुलगंगा शाखाको औपचारिक उद्घाटन भएको  छ ।

बैंकको चरिकोट शाखाको उद्घाटन भिमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी, शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बैंकका प्रबन्धक सेयरधनी आत्म कृष्णश्रेष्ठ र गोकुलगंगा शाखाको उद्घाटन गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्ग बहादुर सुनुवारबाट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?