+
+
Shares

श्रीलंका र पाकिस्तानले अंक बाँडे

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २४ गते २१:१७

काठमाडौं । वर्षाले खेल हुन नसकेपछि विश्वकप क्रिकेटमा श्रीलंका र पाकिस्तानले अंक बाँडेका छन् ।

ब्रिस्टोलमा खेल सुरु हुनु अघि नै वर्षा भएको थियो । दुबै टिमका सदस्यहरु खेल सुरु हुनु पर्ने समय कटेको केही घन्टासम्म पनि मैदानमै बसेका थिए ।

तर पानी नरोकिएपछि एक बल पनि नखेलेर खेल रद्द भयो । विश्वकपमा पानीले खेल नभएर दुबै टिमले अंक बाँडेको यो तेस्रो पटक हो ।

अब भोलि इंग्ल्याण्डले बंगलादेश र अफगानिस्तानले न्यूजिल्याण्डसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?