ह्याम्समा खुट्टाबाट तार घुसाएर मुटुको चाल गडबडीको सफल उपचार
३२ जेठ, काठमाडौं । मुटुको चाल गडबड हुँदा सामान्यदेखि जटिल प्रकारका शल्यक्रिया गर्न अब नेपालमै सम्भव भएको छ । गंगालाल हृदयरोग केन्द्रबाटमात्र प्राप्त हुँदै आएको सो विशेषज्ञ सेवा शुरु गरेको निजी क्षेत्रको ह्याम्स अस्पतालले शनिवार ५० औं जटिल उपचार सम्पन्न गरेको छ । मुटुरोग विशेषज्ञ डा.रोशन राउतको नेतृत्वमा मुकुन्द काफ्ले सहितको विशेषज्ञ टोलीले शनिवारसम्म मुटुको … Continue reading ह्याम्समा खुट्टाबाट तार घुसाएर मुटुको चाल गडबडीको सफल उपचार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed