+
+

लेखा समितिले चार देशमा नेपाली दूतावासको अनुगमन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १२ गते १७:१९

१२ असार, काठमाडौं । संसदको सार्वजनिक लेखा समिति चार देशको नेपाली दूतावासको स्थलगत अनुगमनमा जाने भएको छ ।

लेखा समितिका सभापति भरतकुमार शाह नेतृत्वको सात सदस्यीय टोलीलाई स्थलगत अनुगमन गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको छ । लेखा समितिले रियाद, बर्लिन, पेरिस र लण्डनस्थित नेपाली नियोगहरुको स्थलगत अनुगमन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?