काठमाडौं । पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस अवार्ड भलिबलकी रेश्मा भण्डारीले जितेकी छिन् ।
उनले ३२.९९ प्रतिशत भोट प्राप्त गर्दै अवार्ड जितेकी हुन् ।
अवार्ड जित्ने क्रममा उनले क्रिकेटका सन्दिप लामिछाने, शारीरिक सुगठनका महेश्वर महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र साबित्रा भण्डारीलाई पछि पारिन् ।
यो पनि पढ्नुस्
मेरो कथाः १३ प्रतियोगिता खेल्यौं, १२ जित्यौं !
 
                    










 २०७६ असार  १७ गते १६:४९
                        २०७६ असार  १७ गते १६:४९                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4